काठमाडौँ उपत्यका चल्ने यातायातमा जोर बिजोर प्रणाली

काठमाडौँ, ११ मङ्सिर ०७५/ एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।...

सिरहामा २३ प्रतिशतविद्युत् चुहावट घट्यो

लहान, ११ मङ्सिर ०७५/ विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो...

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

धनगढी, ११ मङ्सिर ०७५/ पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस...

वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने

चिप्लेढु्ङ्गा, १० मङ्सिर०७५/ संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ । मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र...

सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ, १० मङ्सिर ०७५/ नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि...

झापाकाे लालझोडामा आगलागी, एउटै परिवारका चारको मृत्यु

भद्रपुर, १० मङ्सिर०७५/ झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल,...

उदयपुरमा कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एक काे मृत्यु,चालक फरार

उदयपुर१०मंसिर०७५ / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका...

लाइसेन्स आवेदन अझै अवरुद्ध

काठमाडौँ १०मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई...

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

काठमाडौँ, ९ मङ्सिर ०७५/ प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा...

उदयपुरमा मोटरसाईकल दुर्घटना,एकको मृत्यु, एक गम्भिर

उदयपुर ०९मंड्सिर०७५/ उदयपुरमा आज विहान ५ बजेको समयमा मोटर साइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ९ स्थित सेतीखोलाबाट...