प्रहरीलाई पाँच सय घुस दिने दुईजना चालक पक्राउ

काठमाडौं०५फागुन/चेकजाँचका क्रममा प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६७७१ नम्बर र बा ३ ख ६५६८ नम्बरको टिपर...

सोमबारदेखि पुनःवर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन / पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ

गोरखा, ५ फागुन / भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न...

चार रिक्टरको परकम्प

काठमाडौँ, ४ फागुन/ कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन...

मध्यपुरथिमिमा ट्रकको ठक्करबाट मृत्यु

भक्तपुर, ३ फागुन/भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ । मध्यपुरथिमिको चारदोबाटोमा...

नेपाली सेनाकाे सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

काठमाडौँ, ३ फागुन / नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक...

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

–कुमार चौलागाईं काठमाडौँ, ३ फागुन / सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...

पश्चिमी वायु सक्रियः तीन दिन बदली र वर्षा

काठमाडौँ, २ माघ / पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

–कृष्ण आचार्य भरतपुर, २ फागुन /पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।...

निशुल्क सुगुर, प्रेसर जाँच सम्पन्न

 नमराज भट्ट, चितवन सौराहा फागुन २, सौराहा सामुदायिक स्वास्थ्य केन्द्र तथा रेस्टुरेन्टबार एसोसिएसन नेपालको आयोजना र चितवन मोडेल अस्पतालको सहयोगमा सौराहा फुड फेस्टिबलमा निशुल्क सुगर प्रेसर शिबिर सप्पन्न भएको छ। निशुल्क...