प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ, ३० पुस/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल...

देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गा

नवलपुर, ३० पुस/नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष...

ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

त्रिशूली, ११ पुस /विसं २०७२ को विनासकारी भूकम्पले क्षति पुर्याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ ।रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त...

मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ११ पौष । मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ । केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत्...

फेरि बढ्यो कोरोनाको जोखिम

काठमाडौं ११ पुष २०७९ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

दाङ ३ बाट एमालेकी कोमल ओलीलाई हराउँदै दीपक गिरी निर्वाचित

 काठमाण्डाै ०८म‌सीर०७९/  दाङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल ओलीलाई फराकिलो मत अन्तरले गिरीले पराजित गरेका...

निर्वाचनपछि गठबन्धन सरकार ः अध्यक्ष दाहाल

चितवन, ४ मङ्सिर/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गर्नुभएको छ ।भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि...

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ः प्रजिअ उपाध्याय

काठमाडौँ, ४ मङ्सिर/सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा...

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

भरतपुर, ३ मङ्सिर/चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा...

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

 काठमाण्डाै २म‌सीर०७९/  मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले...