पासपोर्ट दुरुपयोग गरे तीन वर्ष कैद, दुई लाख नेपाली पासपोर्ट इन्टरपोलको रेकर्डमा

काठमाडौं ०८ मंसिर २०७६। राहदानी विभागले हराएको २ लाख ६ हजार ८ सय ६६ पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ । विगत ९ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग...

चितवन मेडिकल कलेजभित्र भेटियो पेस्तोल

चितवन,आइतबार, ८ मंसिर, २०७६ । सरकारले तोकेभन्दा बढी शुक उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका बेला चितवन मेडिकल कलेजमा पेस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग...

कहाँ हरायो शिवालयको सात सय बिघा जमिन ?

टीकापुर ०८ मंसिर २०७६ । टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा...

काठमाडौँको आकाशमा अनौठो विमान

काठमाडौं ,मंसिर ८, २०७६ /शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका...

नक्कली लाइसेन्स बोक्ने चालक बढदाे

काठमाडौं,७ मंसिर २०७६, /यातायात व्यवस्था कार्यालयमा फर्जी सवारी चालक अनुमति पत्र (नक्कली लाइसेन्स) नवीकरण गर्न आउनेको संख‍्या बढ्न थालेको छ । कार्यालयमा दैनिक पाँचदेखि १० चालक नक्कली लाइसेन्स बोकेर आउने...

अब टुटल र पठाओले यात्री बोक्न नपाउने

काठमाण्डाै,मंसिर ५, २०७६/यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य...

नेपालबाट हराएका मूर्ति अमेरिकी संग्रहालयमा

काठमाडौं बिहीबार, ५ मंसिर, २०७६। सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम...

प्रधानमन्त्री निवास भत्काउन थालेपछि

 काठमाडौं ०५-मंसिर-२०७६। काठमाडौको वाल्वाटारमा प्रधानमन्त्री निवासको रुपमा विगत देखि हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि हिजो बुधवारको साँझदेखि धमाधम भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन...

मन्त्रीमण्डल पुनर्गठन, को को भए नयाँ मन्त्री ?

काठमाडौँ २०७६म‌सिर ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार साँझ नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको स्रोतले बतायो । स्रोतका अनुसार घनश्याम भुसाल हृदयेश त्रिपाठी, पार्वत...

नेपाल आयल निगमको ट्याङ्कर अपहरण

काठमाडौंमंसिर ३, २०७६– नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको...