तिम्रो विर्यको मुल्य कति ?

[caption id="attachment_17576" align="alignleft" width="268"] सिर्जना बस्नेत[/caption] त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए...

समय गतिशीलता !-तीर्थराज अधिकारी

पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन...

बोक्सि-बिग्रोल मिलन चाम्लिङ

अझै कति नारी कुटिन बाँकी नै छन बाेक्सी आरोपमा निर्वश्त्र गाउँ टोल अनि शहर परिक्रमा गराउन बाँकी नै छ बोक्सीको आरोपमा आजै पत्ता लगाईदेउ धामी  कतिछन यहाँ बोक्सी फेरि भोलि...

पाठको वर्णमाला-तीर्थराज अधिकारी

यी कान मेरा कति चर्चराए यी हातगोडा कति झम्झमाए जागै बिताएँ कति रातलाई जलेँ, जलाएँ कति आँतलाई ! न भोकमा स्वाद लिँदै अघाएँ सखार लम्की कति चक्कराएँ हतारमा हर्दम ताप...

शीर्षक-सुुन्दर जवाफ हुँ-नवराज बस्नेत(तारा)

हामी कर्मका माैन अावाज हाै! अकर्मण्य लागि प्रष्ट जवाफ हाै!! हामी मदिरा विनाका नवाफ हाै! हामी हृदय भित्रका निश्चल भाव हाै!!(निर्मल,काेमल) हामी कर्मका गाेटी बुद्दीले चाल्दछाै! विकृति र विसंगतिका चट्टान...

प्रलय -पथ -तीर्थराज अधिकारी

आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् । खडेरी पल्टियो कस्तो...

जुनेली रूप – तीर्थराज अधिकारी

तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !! लाखौँ तारा...

छोरा ज्ञानी भै सक्यो -डा.सुरेन्द्र सिटाैला

छोराको जवानी देख्दा , लाग्छ , समय मलाइ छोडेर , धेरै अगाडी गै सक्यो । हिजो सम्मको भरिलो , मेरो यौवन पनि , अब बासी भै सक्यो । हेर्दा हेर्दै...

मैले जे देखे त्यही लेखे-डा.सुरेन्द्र सिटाैला

मैले देखे , धेरै देखे थोरै लेखे , मेरो जन्मिदाको इतिहासलाइ , फर्जी आरोपमा हराएको देखे , मेरा छोराछोरीको सपना , मेरै नेताको , भाषणको पसिनाले बगाएको देखे । देशले...

सत्ताका किनाराहरू-तीर्थराज अधिकारी

(क) तिम्रो सत्ता तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैँ अतिप्रबलको मन्द कस्तो विवेक ! तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिँड्दा- हिँड्दै अनल पथमा शेष बन्छौ...