आर्थिक समृद्धिको नेतृत्व काँग्रेसले मात्र गर्न सक्छः नेता सिंह
काठमाडाैँ, २९ कात्तिक ०७४/ पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुुलुकको आर्थिक समृद्धिको नेतृत्व काँग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक...

