तीज नजिकिँदै गर्दा बजारमा महँगियो सुनको मूल्य
काठमाण्डाै२३भदाै०७५/ तीज नजिकिँदै गर्दा बजारमा सुनको मूल्य बढ्दै गएको छ। भदौ १ गते प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अहिले ५७ हजार ८ सय रुपैयाँ पुगेको छ।...
Nepali online news portal site
Nepali online news portal site