बेरोजगारले कम्तीमा २२ हजार वार्षिक भत्ता प्राप्त गर्ने विधेयक पारित हुने चरणमा
काठमाण्डाै२८भदाै०७५/ सरकारले रोजगारीको हक सुनिश्चित गर्न ल्याएको विधेयकमा बेरोजगारलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव छ।विधेयक समितिबाट पास भएर संसदमा पुगिसकेको छ। असोज २ गतेभित्रै यसले कानूनी हैसियत समेत प्राप्त गर्दैछ।विधेयक...

