बानेश्वरमा उत्पादित मिठाइमा कपडामा प्रयोग गरिने नीर प्रयाेग, उत्पादन गर्ने कम्पनी बन्द गरियो
काठमाडौँ१६असाेज०७५/ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु नीर...

