विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित
काठमाडौँ१७असाेज०७५ / आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा...

