पहीले बस गुडाउने बाटाे राम्राे बनाउ अनी रेल र पानी जहाजकाे कुराे गर !(भीडीयाे अन्तरवार्ता)
तत्काल जनता हीडने बाटाे हीलाे र धुलाे मुक्त गराै तेसपछी मात्र रेल र पानी जहाजकाे कुराे गराै सपना बाडनु ठीकहाेला तर सपना लाइ कार्यन्वयन पनी हुनु पर्याे मात्र सपना मात्र...

