माथिल्लो तामाकोशीको सेयर सदर भएकाले कम्तिमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने
काठमाडौं२२ कात्तिक,०७५/ राष्ट्रिय गौरवको आयोजना रुपमा रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना जारी गरेको (साधारण सेयर) आईपीओमा निकै आकर्षण देखियो । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कम देखिने गरेको भए...

