तुहिएको सपना- कथा- सुबिसुधा आचार्य

“काम फत्ते भयो त पूर्ण ?” हातको सियोलार्ई टोपीमा सिउँरिदै जिज्ञासाको झटारो तेर्साउँछु म उसित । ठूलोे खकाने झोला काँधमा बोकेर सुसेल्दै ऊ खर्कबाट ओरालो लाग्छ । मेरो सोधाइ, प्रश्न...

लघुकथा- भविष्यवाणी -गंगा कर्माचार्य पौडेल

[caption id="attachment_145" align="alignleft" width="225"] गंङ्गा पाैडेल,कपन[/caption]छोराको उदण्ड स्वभाव देखेर सुन्तलिले सम्झाउँदै भनिन् “हेर बले तँ खराव मान्छेको सङ्गत गरेर अरुलाई किन दुःख दिन्छस् ? सात पल्ट जाँच दिएर भएपनि एस.एल.सी...

ताप्नै छ बाँकी दिनको पहार –तीर्थराज अधिकारी

[caption id="attachment_5492" align="alignleft" width="281"] तीर्थराज अधिकारी[/caption]फुल्दै थियो कोमल लोकतन्त्रनिल्दै उठ्यो गोमन झोँकतन्त्रउमान्दको बन्दुकको रजाइँखप्दै बिते दर्जन वर्ष रोई ।बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला...

भाइ र फूल- अमर न्यौपाने

 [caption id="attachment_832" align="alignleft" width="226"] अमर न्यौपाने[/caption]उसलाई थाहा छैन आफू पा“च वर्ष भएको बाबुले बिर्से पनि आमालाई एक दिन अझ भनौ एक घन्टा पनि फरक नपर्ने गरी थाहा छ ।उसको सानो...

कथा -एक मजदुरको बयान

 [caption id="attachment_2425" align="alignleft" width="347"] पुन्यराज पुडासैनी[/caption]मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित...

शहीद-लघुकथा-सुशीला देउजा

[caption id="attachment_268" align="alignleft" width="246"] सुशीला देउजा[/caption]आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा...

सत्ताका किनाराहरू –तीर्थराज अधिकारी

     तिम्रो सत्ता लघुगणितको खेल हो झेल एकठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेकतिम्रो सत्ता क्षणिक पलको राग हो घामपानीहिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी । तिम्रो सत्ता कति जहरिलो आसमा...

झुकेनौ लडयौ र जित्यौ ( कथा )-पुन्यराज पुडासैनी

[caption id="attachment_2425" align="alignleft" width="278"] पुन्यराज पुडासैनी[/caption]हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो |...

केही टुसा कविताहरु -तीर्थराज अधिकारी

[caption id="attachment_1189" align="aligncenter" width="195"]             तीर्थराज अधिकारी[/caption]क)क्रान्तिकारीहरु “शहीद“ लाई “सहिद बनाएर  निकै गर्व गर्नेहाम्रा कान्तिकारी भाषाविद्हरुनारायणहिटी दरवार नै सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि“शाह“ लाई “साह“ बनाएर घोषणा...

कथा -विवशता – बिनोद गुरागाँई

[caption id="attachment_1121" align="alignleft" width="206"] बिनोद गुरागाँई[/caption] एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् ।...