0 COMMENTS
sunny-leone१. खाना खाने वित्तिकै नसुत्ने ।
२. चिया, कफि, कोलड्रिङस् अति कम खाने
३. विहान उठेर दुई गिलास जति मनतातो पानी खाने । कागती मिसाएर खाए राम्रो ।
४. साँझको भोजन घाम डुब्नु अघिनै खाने । ढिलो खानेले हलुका खाना मात्र खाने ।
५. फाष्ट फुड, तेलिला पदार्थ, फ्रिजमा राखिएका बासी खाना कम खाने ।
६. विहानको नास्तामा भर्सक उम्रिएका गेडागुडी खाने । चिल्लो र गुलियो नखाने ।
७. दिउसो सुत्ने बानी हटाउने । रातीनै छ घण्टा सुत्ने ।
८. दैनिक एउटा कागती सेवन गर्ने ।
९. दैनिक तीन देखि चार पटक भन्दा बढी (खाजा र खाना समेत) पटक खाना नखाने ।
१०. राती सुत्नु अघि त्रिफला चुर्ण सेवन गर्ने ।
११. दैनिक कम्तिमा तीन किमी दौडने वा योगका आसनहरु नियमित रुपमा जमाउने ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।