0 COMMENTS

जेठ २० बिहिबार ।फेसबुकले आफ्ना ग्रहाकहरुलाई लक्षित गर्दै म्यासेन्जरमा गरिएको च्याटलाइ लुकाउन सकिने नयाँ सुबिधा सार्वजनिक गरेको छ ।
यो सुविधालाई विज्ञहरुले म्यासेन्जर प्रयोग गर्नेहरुलाई एपमा गोपनीयताको पनि अपशन राख्न सकिने बेलायतको चर्चित पत्रिका गार्जियनले बनाएको रिपोर्टमा उल्लेख गरेको छ ।

यसअघि फेसबुक, ह्वाट्‌‌स एप लगायत सामाजिक सञ्जालको म्यासेन्जर च्याटलाई सरकारी निकायले सार्वजिनक रुपमा हेर्न मिल्ने सुविधा दिइएको थियो । तर अब म्यासेन्जरको च्याट फेसबुकमा र सरकारी निकायले हेर्न नसक्ने भएका छन् ।
यसपछि अब फेसबुक म्यासेन्जर चलाउने प्रयोगकर्ताले एन्क्रिप्शन आफैले छान्न पाउनेछन् र आफ्नो गोपनियता आफै कायम गर्न सक्नेछन् । भर्खरै भएको अपरेटिङ सिस्टम सन २०१६ को इभेन्टमा गुगलले एल्लो(Allo)एपको घोषणा गरेका थियो जसमा यही एण्ड टू एण्ड एन्क्रिप्शन फिचरलाई प्राथमिकता दिइएको थियो ।
तर गुगलले यो घोषणालाई भने गुगलको पूर्व कर्मचारी एडवर्ड स्नोडेनले आम मानिसलाई यसको चर्को विरोध गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।