0 COMMENTS

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् ।अभिनेता केसीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो ।काठमाडौं जिल्ला अदालतले अभिनेता केसीमाथि तीन दिन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।