0 COMMENTS

पोखरा, रास्ट्रिय खेलकुद परिषद काे एकमात्र महिला प्रशिक्षक ,तथा उन्नाइसौं एसियाली महिला ह्यान्डबलकाे प्रशिक्षक विन्दा थापा र दिपक बाेहरा लाई उमन्स क्लवले सम्मान गरेकाे हाे। महिला शशक्तिकरणका लागि मात्रै नभएर सिंगाे नेपाललाइ नै पुर्याएकाे याेगदान , र उचित कार्यकाे मुल्यांकन र कदर गर्दै the whomen club of pokhara ले मायाकाे चिनाे दिएर सम्मान गरेकाे छ।

भर्खरै मात्रै ३५ देखि 61 वर्ष उमेर समुहकाे महिला ८ टिम विच उमन्स क्लवले ह्यान्डबल प्रतियागिता गराएकाे थियाे जसमा एसियनका प्रशिक्क्षक विन्दा थापा र दिपक बाेहराले उक्त टिमलाइ बेसिक तालिम पनि दिएका थिए । महिला शशक्तिकरणका लागि ह्यान्डबल अपरिहार्य रहेकाे र राष्ट्रकाे लागि एसियन खेलमा सहभागी जनाउन लागेका खेलाडीहरूलाई उच्च मनाेबल बडाउन का लागि द उमन्स क्लव अफ पाेखराले खेलाडीलाई ट्रयाक सुट पनि वितरण गरेकाे थियाे।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।