0 COMMENTS

बर्दिया,२८ कार्तीक/बर्दिया जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेद्वार (खुकुरी क्रस चुनाव चिन्ह) भएका मधुवन नगरपालिका वडा नं.९ बस्ने रामप्रसाद आचार्यले आज राष्ट्रिय प्रजातन्त्र पार्टिलाई समर्थन गरेकाछन । उनले आफ्ना तर्फका स्वतन्त्र समर्थकहरूलाई राजेन्द्र लिङ्देन नेतृत्व पार्टि राप्रपाका प्रतिनिधि सभा सदस्य उम्मेद्वार विनय रावल के चुनाव चिन्ह हलाेमा मतदान गर्न आहवान गर्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।