0 COMMENTS

काठमाण्डौ ,जेष्ठ २ /बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम अनुसार ७२६ मत प्राप्त गर्दै खड्का वडा अध्यक्ष पदमा विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा नेपाली कांग्रेसका प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन ।

यसैगरी सो वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार इन्द्र डंगोलले ३७८ मत प्राप्त गरेका छन ।त्यस्तै वडा नं ६ का स्वतन्त्र उम्मेदवार गोपी कृष्ण महर्जनले १८६ र अमृत केसीले ४३ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।