माओवादी केन्द्रले जितको खाता खोल्यो

2022-05-14   राजनीति

सल्यान, ३१ बैशाख । नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ बाट जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।