0 COMMENTS

काठमाडौँ३१ बैशाख २०७९  – काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान आठ बजेदेखि हुँदैछ।शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो।

शुक्रबार एकसाथ देशभर भएको मतदानमा ६४ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरको ३६३ मतदानस्थलबाट सम्पूर्ण मतपेटीका संकलन हिजै भइसकेको छ।

काठमाडौंको मतगणनाका लागि राष्ट्रियसभा गृहमा सम्पूर्ण तयारी पूरा भएको छ । गणनास्थललाई तारजाली राखेर सुरक्षित बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।