0 COMMENTS

 प्रतिभा भट्टराई, काठमाण्डाै.२ मंसिर २०७८/ भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौँ आइपुगेका छन् ।मंसिर ३ गते बिहान ९बजे पतञ्जलि योग पीठ नेपाल काे मण्डिखाटार मा आयोजना हुने समुद् घाटन समारोहको लागि काठमाण्डौ आएकाहुन। नेपाली कांङग्रेसका सभापती तथा  प्रधानमन्त्री  शेर बहादुर देउवा  काे प्रमूखआतिथ्य तथा भारत केन्द्र सरकारको माननीय सडक परिवहन एवं राजमार्ग मन्त्री  नितिन मड्करी  काे विशिष्ट आतिथ्य मा हुन लागेको सो कार्यक्रम मा अन लाइन मार्फत सह याेग प्रशिक्षण लिएका प्रशिक्षार्थी  हरुलाई समेत दीक्षित गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमका प्रशिक्षण लिएका प्रशिक्षार्थी  हरु पतञ्जलि को योग पोशाक (सेतो पहिरन) मा उपस्थिति हुनु पर्ने , पतञ्जलि योग समिति नेपालले जनाएको छ ।

पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि पनी उनीहरु काठमाडौँ आएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताए । उनले नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।