0 COMMENTS

काठमाडौं १० मंसिर २०७७ । मंगलबारबाट नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार तोलामा ९२ हजार ५ सयले कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।