0 COMMENTS

काठमाडौं,कात्तिक २०
बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।