0 COMMENTS

अफगानिस्तानलाई ५ विकेटको हार चखाउँदै हङकङ लगातार दोस्रो पटक टीट्वेन्टी विश्वकपका लागि

छानिएको छ । अफगानिस्तानले दिएको १६२ रनको चुनौती हङ्कङले पुरा ओवर खेल्दै भेटेको थियो । हंगकंगलाई अन्तिम ओवरमा १६ रन आवसेक रहेको बेला नाबिले उनलाई रोक्न सकेनन । हङ्कङ्को लागि अटि्कन्सनले ४७ र चम्पम्यानले ४० रन जोडे । अफगानिस्तानको विश्वकपमा छानिने

सम्भावना जीवित रहेपनि छनोट प्रतियोगिताको उपाधि जित्ने सपना भने सपनामै सिमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।