0 COMMENTS

काठमाडौं, भदाै १४/आइतबार सुनको मूल्य ९७ हजार २ सयमा कायम छ। शुक्रबार ९६ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला तीन सयले बढेको हो।आज चाँदीको मूल्य १३ सय ४० रुपैयाँ प्रतितोलमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।