0 COMMENTS

sambidhdfdanकाठमाडौं  राप्रपा नेपालले काठमाडौं दशरथ रंगशाला परिसरमा संविधानको पहिलो मस्यौदा जलाएको

सरकारले सुरु गरेको मस्यौदामा जनमत संकलनको विरोध गर्दै आएको राप्रपा नेपालले हिन्दू राष्ट्रको माग राखि देशैभर प्रदर्शन गरिरहेको छ।

राप्रपा नेपालका कार्यकर्ताहरुले हिन्दु राज्यको माग गर्दै रंगशाला भित्र काठमाडौं क्षेत्र नंवर ले गरेको कार्यक्रम विथोल्न खोजेपछि प्रहरीले अवरोध गरेको थियो

संविधानको मस्यौदामा जनताको मत संकलनका लागि काठमाडौं क्षेत्र नम्बर को जनमत संकलन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना गरिएको थियो उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमानसिंहसहित मोहनकुमार राई फोरम लोकतान्त्रिकका बाबुराम पोखरेल सहभागी कार्यक्रममा राय संकलन कार्यक्रम भएको हो ।नेपाल संन्देस 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।