0 COMMENTS

रमिला बस्नेत ,उदयपुर २१ /चाैदण्डीगढी नगरपालिका ७ विपि चाेकदेखि श्रीपञ्चमि जाने गाेरेटाे बाटाेमा पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरकाे  स्कुल बसले पैदलयात्रिलाई ठक्कर दिदा पैदल  यात्रिकाे मृ*त्यु भएकाे छ  भने उक्त  स्कुल बस अनीयन्त्रीत भइ  धान बारीमा खसेकाे छ । 

३ जना पैदल यात्रि मध्ये उक्त बसले उदयपुर चाैदण्डीगढी नगरपालिका ८ बस्ने ६० बर्सीया नम्रता थापालाई ठक्कर दिदा घाईते भएकाे र उपचारकाे क्रममा मृ*त्यु भएकाे समाजसेवि भुवन श्रेष्ठले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।