0 COMMENTS

काठमाडौं, कार्तिक ८/संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रगतको नमुना दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।

अनुसन्धानका लागि सहज होस् भनेर प्रहरीले माग गरेपछि अदालतले यस्तो आदेश दिएको हो । नागरिकमा खबर छ । जिल्ला न्यायाधीश सुदर्शनराज आचार्यको इजलासशले विहीबारदेखि लागू हुने गरि सात दिन अनुसन्धानको समय पनि थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।