0 COMMENTS

शारिरीक सम्बन्ध केवल शरिरसंग मात्र सम्बन्धित हुँदैन। यसले व्यक्तिको मानसिक र आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्छ। विशेष गरि पूर्वी सभ्यता अझ भारतवर्ष (दक्षिण एसिया) का देशहरुमा विवाह पछि मात्र सेक्स हुनुपर्ने संस्कृति रहिआएको छ। यो केवल एक नियम मात्र होइन, मानव शरिर र यसको सम्भावनालाई सबल बनाउन आवश्यक विषय पनि हो। तर पश्चिमा सभ्यताको प्रभाव र हर्मोनल असन्तुलनको कारण विवाह अघि नै सेक्स चाहनेहरु बढ्दो छन्। यो नकारात्मक विषय होइन, तर विवाह अघि सेक्स गर्दा पनि यी महिलासंग भने यो सम्बन्ध कायम राख्नु हुँदैनः

१. अविवाहित महिला- पुरुषले अविवाहित महिलासंग शारिरिक सम्वन्ध राख्नु पाप हो । चाहे त्यो सम्झौताअनुसार होस् या जबरजस्ती शारिरिक सम्बन्ध राख्नु हुदैन ।

२. विधवा महिला -पुरुषले विधवा महिलासंग शारिरिक सम्बन्ध राख्नुहुदैन । यदि पुरुषले ती महिलासंग विहे गरेपछि मात्र शारिरिक सम्बन्ध राख्नुपर्दछ ।

३. ब्रम्हाचरी महिला – कुनै पनि महिला ब्रम्हाचारी जीवनमा आबद्ध छिन् भने त्यस्ता महिलासंग शारिरिक सम्बन्ध राख्नुहुदैन । जसले महिलाको ध्यान भंग हुन्छ ।

४. साथीको पत्नी -आफ्नो साथीको पत्नीमाथी नराम्रो नजरले हेर्नु अर्थात शारिरिक सम्बन्ध राख्नु कुन पनि हिसाबले ठिक होइन।

५. दुस्मनकी पत्नी- दुस्मनकी पत्नीसंग कुनैपनि किसिमको सम्बन्ध राख्नु महापाप हो । जस्ले अन्य नोक्सानी निम्त्याउन सक्छ ।

६. आफ्ना विधार्थीको पत्नी- आफुले पढाएका विधार्थी अर्थात शिष्यको पत्नीसंग शारिरिक सम्बन्ध राख्नु महापाप हो । साथै आफ्ना शिक्षकका पत्नीसंग शारिरिक सम्बन्ध राख्नु पनि महापाप मानिन्छ ।

७. आफ्नै परिवारका महिलासंग- आफ्नै परिवारका महिलासंग शारिरिक सम्बन्ध राख्नु महापाप हो । जोसंग रगतको नाता हुन्छ, र एउटै परिवारको नाता सम्बन्ध छ भने त्यस्ता महिलासंग शारिरिक सम्बन्भ राख्नु हुदैन ।

८. धेरै पुरुषसंग सम्बन्ध राखेका महिला -जुन महिलाले धन सम्पतिको लागी आफ्नो शरिर तथा मान सम्मान बेचेका छन् त्यस्ता महिलासंग शारिरिक सम्ब्न्ध राख्नु हुदैन । यस्तै कुनैपनि कारणले जाँडरक्सी पिएर मातेका महिलासंग समेत शारिरिक सम्बन्ध राख्नुहुदैन । त्यस्तो फाइदा उठाउने पुरुषलाई नराम्रो मानिन्छ ।

९. आफुभन्दा जेठी महिला -आफ्नो उमेरभन्दा बढि उमेरको महिलासंग सम्बन्ध राख्नु पुरुषका लागी महापाप हो ।

१०. परिवारका सदस्यका आफन्त -आफ्ना परिवारको सदस्यका आफन्तसंग शारिरिक सम्वन्ध राख्नु समेत महापाप मानिन्छ ।

शारिरीक सम्बन्ध आपसी सहमतिको आधारमा कायम गरिने स्वभाविक प्राकृतिक कर्म हो। यसलाई धेरै दिमागमा चढाउँदा शारिरीक रुपमा नकारात्मक असर पुग्छ। त्यसैले स्वस्थ शारीरिक सम्बन्ध महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।