0 COMMENTS

काठमाडाैँ : दुई जना महिला शिक्षकले केटालाई बलात्कार गरेका छन् । उनिहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् । क्यालिफोर्नियाको कोविना शहरको याे घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । शिक्षीकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसंग योनसम्बन्ध राखेकाे अर्थात केटा विद्यार्थीको बलात्कार गरेका छन् ।

यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेकाे घटना बहिरीएकाे छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।