0 COMMENTS

नवराज भट्ट. चितवन२५चैत्र/ चैत्र २४ भरतपुर अस्पतालको ५६ औं बार्षिकोत्सबको अवसर पारेर चैत्र २४ र २५ गते ओपिडी सेवा निशुल्क गरेको छ । नेपालको केन्द्रीयस्तरको अस्पताल भरतपुरमा पछिल्लो समय सरकारी अस्पताल प्रति सर्बसधारणको आकर्षण बन्दै गएको छ।

करिब ३५ जिल्लाका बिरामीले उपचार गर्ने भरतपुर अस्पतालमा स्वास्थ्य बिमा लागू भएतापनी दैनिक बिरामीको चाप बढ्दै गएको भरतपुर अस्पताल कर्मचारी युनियनका अध्यक्ष लक्ष्मी प्रसाद सुबेदीले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।