0 COMMENTS

राजन केसी, काठमाडौं २४पुस/ नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुति, सञ्चारकर्मी तथा गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो सिउँदो’ बजारमा आएको छ । गोपाल डागी र कृष्ण शर्माको उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा पछिल्लो समय गायिका भिमा पुन र गायक कृष्ण शर्माको सुमधुर स्वर रहेको छ । उत्त म्युजिकमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको पाईन्छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी, प्रदीप ओझा, निरु र बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ‘तिम्रो सिउँदो’ म्युजिक भिडीयोले केहि उचाईसम्म लाने सञ्चारकर्मी तथा गायिका भिमा पुनले आसा गरेकी छन्। बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।भिडियो हेर्नुहोस[view_video url=”Zbt4OqgZ2Tk”]

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।