0 COMMENTS

नमराज भट्ट,२कार्तिक०७५/  नेपाल एसोसिएसन फर द स्टडी अफ पेनको आयोजनामा हाडजोर्नी र मासँपेशी दुखाई सम्बन्धि अल्ट्रासाउन्ड द्वारा कार्यगोष्ठी सम्पन्न भएको छ।चिकित्सकहरुले कार्यगोष्ठी गरेको यो नेपालमा पहिलो पटक हो।घुडाको जोर्नी,कम्मरको जोर्नी र काँधको जोर्नीको दुखाई सम्बन्धि समस्यालाई अल्ट्रासाउन्डले कसरी पत्ता लगाएर उपचार गर्ने भनेर कार्यगोष्ठी भएको दुखाई सम्बन्धि विशेषज्ञ डा .अनिल श्रेष्ठले जानकारी दिए ।

डा .श्रेष्ठका अनुसार यस कार्यगोष्ठीमा नेपालका पन्ध्र जना दुखाई सम्बन्धि चिकित्सकको उपस्थित थियो।यि चिकित्सकहरु बिर अस्पताल ,आर्मी अस्पताल ,पुलिस अस्पताल ,टिचिङ अस्पताल न्युरो अस्पताल र बि .पि प्रतिष्ठान धरानमा कार्यरत चिकित्सकहरु थिए। कार्यगोष्ठीमा अस्ट्रेलियाका पेन फिजिसियन डा .पल ओम्सेनको सहभागिता थियो ।उक्त कार्यगोष्ठीमा डा .ओम्सेनले प्रशिक्षण गराएअकका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।