0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै१८असाेज०७५/तारकेश्वर ४ स्थित, माछापुछ्रे टोल मा पर्ने सानो पुलबाट एक व्यक्ति मोटरसाइकल सहित खोलामा खस्दा दुईवटै हात भाँचीनू काे साथै पछाडिको ढाडमा गम्भिर चोट समेत लाग्न पुगेको छ। हाल निजको ग्रीन सिटी हस्पिटलमा उपचार भइरहेको छ। उहाँकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त पुल चाँडै बनाउन का लागि टोल बासिले दबाब दिन थालेका छन् भने दशैं आउनै लाग्दा परिवारको मुख्य व्यक्ति मा आइपरेको आपत ले घर परिवार पनि चिन्तित बनेका छन उक्त माेटरसाइकल दुर्घटना १६ गते दिउँसो ३.३० बजे भएकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।