0 COMMENTS

झापा१८असाेज०७५/ झापाको चारआलीमा जीपको ठ्क्करले एक साइकल यात्रीको मृत्यु हुनको साथै तीन जना घाइते भएका छन् ।इलामबाट विर्तामोड गएको मे १ ज २४६२ न. को गाडीले चारआलीमा साइकल यात्रीलाई ठक्कर दिएको हो ।मृत्यु हुनेमा अर्जुनधारा ५, झापाका विष्णुप्रसाद विक रहेका छन् भने अन्य तीन जना घाइते भएका छन् । सवारी प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।