0 COMMENTS

मिलन चाम्लिङ,१४असाेज०७५/ चलचित्र फाइभ इडियट्स धरानको गणेश टाकिज  सिनेमा भवनमा  असोज २२ गते  च्यारिटी सो हुने भएको छ । धरानमा एक कार्यक्रम बिच चलचित्रको टेलर सार्बजनिक गर्दै जानकारी दिएको छन ।

प्रकाश लिम्बुको कथा निर्देशनमा तयार रहेको चलचित्र हास्य प्रधान कथानक चलचित्र रहेको बताएका छन । चलचित्र निर्माण कपिल लिम्बू गरेको हुन । छायांकन सिरकुमार राई, दिनेश राई , सम्पादन ग्लोरी मिडिया होम प्रोडक्सन प्रालीको रहेको छ भने प्रकाश लिम्बू ,कपिल लिम्बू इन्द्र लिम्बू, प्रयास गुरुङ, मनिराज घिमिरे रोमन श्रेष्ठ , सरिता राई रेश्मा मोक्तान  उमा चाम्लिङक अभिनय देख्न सकिन्छ ।च्यारिटी सोबाट उठेको रकम मृगौला पीडित रंगकर्मी तथा  किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष प्रबिण राईलाई उपाचार्थ सहयोग गर्ने बताएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।