0 COMMENTS

 रमिला बस्नेत , उदयपुर ,जेष्ठ ३/ सरकारले जनताको दैनिकीमा प्रत्येक्ष असर गर्ने गरेर पेट्रोलियम पदर्थको मुल्य वृद्धि गरेको भन्दै कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

आज प्रदशनीमार्गमा भएको प्रदशनमा नेपाल विद्यार्थी संघ सभापति नैनसिंह महरले सरकारले तत्काल मुल्य वृद्धि फिर्ता नगरे नेबि संघले देशभर बाट यो सरकारको भन्डाफोर गर्ने र आन्दोलनको आधिभेरी ल्याउने चेतावनी दिएका छन।

बिरोध सभालाई सम्बोधन गर्दै महरले कम्युनिस्ट हरुको अर्को नाम झुठ हो भनेर बताएका छन। बिरोध सभालाई सभापति नैनसिंह महर र महामन्त्री सरोज थापाले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।