0 COMMENTS

काठमाण्डाै२२चैत०७४/ बलिउडका दबंग सलमान खानलाइ कालाे हिरणकाे  शिकार गरेकाे अाराेपमा अाज जोधपुर अदालतले ५ बर्ष जेल सजायकाे फैसला  सुनायकाे छ ।उनलाइ  तत्कालै हिरासतमा लिइएको छ भने  उनलाई अाजै मेडक प्राेसेस सकाएर अाजनै सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

 यसअघि सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको सजायलाई चुनौती दिएका थिए। राज्य सरकारले सुनाएको उक्त सजायमाथि सलमानले असन्तुष्ट जनाउदै अपील गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।