भैरहवा११ असाेज/ नेपाली नागरिकको चर्को बिराेध र दबाबपछि नेपाल–भारत सुनौली बेलहिया नाका खुलेको छ स्थानीहरूले धर्नामा बसेका हरूलाइ अाक्राेशीत हुदै हटाए पछी भारतमा रोकिएका गाडी अहिले धमाधम नेपाल प्रवेश गरिरहेका छन् । अहीले साे स्थान मा कुनै अबराेध नभएकाे जानकारी ।
प्रतिक्रिया दिनुहोस्