0 COMMENTS

एजेन्सी । अमेरिकी ठूलो कम्प्यूटर कम्पनी एप्पल कम्पनीको एप्स स्टोरमा भाइरस हमला भएको छ ।
कम्पनीका अनुसार चीनमा आइफाने तथा आइप्याडका कयौं लोकप्रिय एप्लिकेसनमा एक्सकोर्ड घोष्ट नामका सफ्टवेयर पाइएको हो ।
यसलाई हटाउन एप्पलटीम लागिरहेपनि सफल हुन भने सकिरहेको छैन ।


यस पहिला पनि साइवर सेक्युटि फर्ममा यस्तै नामको भाइसस सयौंको संख्यामा पाइएको जनाइएको थियो । एप्पल एप स्टोरमा भाइरल हमला भएको यो पहिलो ठूलो घटना हो ।कम्पनीका भनाई अनुसार ह्यकर्सहरुले सफ्टवेयर निर्माताको आइओएस तथा म्यास एप्स बनाउनको लागि एपपलको एक्सकोड नाम बाट चिनिने सफ्टवेयरको नककली भर्सन प्रयोग गर्न सहमति गरेका छन् । एप्पलले आफ् कतिवटा एपमा अहिले सम्म भाइरस पाइएको छ भन्ने जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।