0 COMMENTS

काठमाण्डाै ३० भदाै०७४/ नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ ।

निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै जग्गा खाजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ ।

निगमले सर्लाहीमा १० देखि १५ विघा जग्ग खरिदका लागि बोलपत्र प्रकाशित गर्दा पुर्व पश्चिम राजमार्गसंगै सटेको वा राजमार्गको उत्तरतर्फ पाँच सय मिटरभित्र मात्र भनेरसाँघुरो दायरा तोको छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।