चलचित्र फाइभ इडियट्स असोज २२ च्यारिटी शो हुने

मिलन चाम्लिङ,१४असाेज०७५/ चलचित्र फाइभ इडियट्स धरानको गणेश टाकिज  सिनेमा भवनमा  असोज २२ गते  च्यारिटी सो हुने भएको छ । धरानमा एक कार्यक्रम बिच चलचित्रको टेलर सार्बजनिक गर्दै जानकारी दिएको छन...

अनमोलकी आमा सुस्मिताले गरिन् अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट

काठमाडौँ२९भदाै०७५/ सुस्मिता बम्जन केसी नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । उनी सदाबहार नायक भुवन केसीको पूर्वपत्नि र अनमोल केसीको आमा हुन । सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स...

चलचित्र ईन्टु मिन्टु लण्डनमा असोज ५ देखि प्रदर्शन हुँदै ।

मिलन चाम्लिङ,धरान २३भदाै०७५/प्रेम कथामा आधारित ‘इन्टु मिन्टु लण्डनमा’ नामक नेपाली चलचित्र असोज ५ देखि सार्वजनिक हुने भएको छ । चलचित्र प्रचारप्रसार गर्नका लागि धरान आइपुगेको टोलीले पत्रकारहरुसँग कुरा गर्दै चलचित्र...

चलचित्र रोज टिम धरानमा

मिलन चाम्लिङ,१८भदाै०७५/  भदौ २२ गतेबाट देशभरका सिनेमा हलहरुमा लाग्दै गरेको चलचित्र रोज प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र प्रचार प्रसारको लागि रोजका टिम धरान आएको छ । आइतबार बरकोट स्थित ओर्किड होटलमा...

नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी काे हुन त ?हेराै भीडीयाे

केही दिन अघि विश्व चर्चित अमेरिकन आईडलको नेपाली संस्करण नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी सबैलाई थाहा छ । तर ती काउली बुढी साँच्चै...

नेपाली चलचित्रका अभिनेता, अभिनेत्रीले दिएको ग्लामर दृश्यहरु किन (पोर्न) साइटमा छ्याप छ्याप्ती ?

विभिन्न चलचित्रमा अभिनेता, अभिनेत्रीले दिएको ग्लामर दृश्यहरुलाई यौनजन्य (पोर्न) साइटमा राख्दा सम्बन्धित कलाकारहरु पीडित हुनुपरेको छ ।हलिउडदेखि बलिउडसम्मका चलचित्रका बेडसिन तथा रोमान्स सिनहरु राखिँदै आएको थियो । बलिउड, हलिउका अभिनेता...

अभिनेत्री प्रियंका कार्कीकाे भिडियाे कसरी पुग्यो  ‘पोर्न हब’मा ?

 कहिलेकाहीँ एउटै कामले अति सुख पनि दिलाउँछ र निकै दुःख पनि । अहिले प्रियंका कार्कीको जीवनमा यस्तै भएको छ । ‘कथा काठमाडौं’ कै सेटमा प्रियंकाले हुनेवाला पति आयुष्मान जोशीलाई भेटिन्।...

प्रियंका र आयुष्मानकाे बिवाह पक्का

काठमाडौं३१असार०७५/  अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्जेगमेन्ट गरेकी छन्। प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट सम्पन्न भएको जनाएको छ ।आयुष्मानकी आमा रविना...

अर्जुन खड्काको पहिलो प्रस्तुति भमराझै रूदै-रूदै लोक दोहोरी – भिडियो सहित

 काठमाण्डौ२६जेठ०७५/ भमराझै रूदै रूदै बोलकाे लोक दोहोरी गित बजारमा सार्बजनिक भएको छ। अर्जुन खड्काको पहिलो प्रस्तुति रहेको यो गित धेरैले मनपरायका छन् भने म्युजिक भिडीयो निक्कै उत्कृस्ठ मानियको छ ।...

सरोज केसीको निर्देशनमा हिमालैमा पुर्बेली लोक गितको भिडियो सार्वजनिक

मिलन चाम्लिङ,२३जेठ०७५/  बिगत लामो समय देखि नेपाली चलचित्र जगतमा नेपाली चलचित्रको पटकथा लेख्दै आएको सरोज केसी निर्देशन तिर हात हालेको छ । भर्खरै केसीको निर्देशनमा तयार भएको  हिमालैमा बोलको पुर्बेली...