 काठमाण्डाै, ३० चैत/ कीर्तिमानी विश्व पर्वतारोही एवंम लामो दुरीका धाबक संजय पण्डितले नया वर्ष २०७३ को उपलक्ष्यमा विश्वका विभिन्न देशको सर्वोच्च शिखरमा फहराइएको राष्ट्रिय खेलकुद परिषदको लोगो अंकित झन्डा राखेपलाई उपहार दिएका छन् ।

प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, सगरमा, अफ्रिकाको किलिमन्जारो, यूरोपको एल्ब्रुस, अस्ट्रेलियाको कोजियस्को, अमेरिकाको एकोनकगुवा, जापानको फुजी लगायतका हिमालमा फहराइएको झन्डा पण्डितले राखेप सदस्य सचिव केशबकुमार बिष्टलाई प्रदान गरेका हुन् ।ती झन्डालाई फोटो गेलरीमा सजाएर हस्तारन्त्रण गरे
उनले भने ‘मलाई सम्मान गर्ने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण सम्मानित भएका क्षणहरु उक्त गेलरिमा समाबेश गरेको छु ।’
पछि यी कुराहरु ऐतिहासिक महत्वको हुनसक्ने बताउँदै उनले नेपाल र नेपालीको पहिचानका लागि आफूले आगामी दिनमा सक्दो प्रयास गर्ने बताए ।