0 COMMENTS

काठमान्डाैं २०फाल्गुण २०७७/ सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो । वार्तापछि दुवै पक्ष उत्साही छन् ।

वार्तामा ओली नेतृत्वको सरकारसँग विप्लव नेकपाले ठूलो लाभ लिने चाहना नराखेको भए पनि सरकारले भने उसलाई मूलधारमा ल्याएर सरकारमा समेत सहभागी गराउने ‘पासा’ फ्याँकेको छ । ‘केपी ओली नै प्रधानमन्त्री भइरहे विप्लव समूह सरकारमा आउनेछ । उसलाई एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँग यस्तो प्रस्ताव गरेका हुन् र ओलीले सहमति जनाएका छन्’, उच्च सरकारी स्रोतले भन्यो ।

स्रोतका अनुसार विप्लवका सर्त पूरा भए उसका सबै नेताकार्यकर्ता खुला राजनीतिमा आउनेछन् । त्यसक्रममा विप्लव समूह सरकारमा सहभागी हुनेछ । विप्लव समूह सरकारमै भएका बेला संघीय संसद्को निर्वाचन भए त्यसमा सहकार्य हुनेसमेत बताइएको छ ।

सरकारले वार्तालाई चमत्कारका रुपमा लिएको छ । ‘एकदुई दिनमा चमत्कार हुनेछ’, सरकारी वार्ताटोलीका एक सदस्य भने, ‘अहिले कसैले पनि नसोचेको काम हुन्छ ।’ कस्तो चमत्कार भन्ने खुलेको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा करको बोझ : ५८ रुपैयाँमा किनेर १ सय १६ रुपैयाँमा बिक्री

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

सरकारमा जानेबारे काँग्रेसमा दुई धार

‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

वामदेवसँग ओलीको प्रस्ताव: एक वर्ष प्रम रहन दिनु, अर्को वर्ष प्रचण्डलाई छाड्छु

चितवनमा हात्ती मर्न थालेपछि स्वास्थ्य परीक्षण सुरु

हाइलाइट्स

धर्म-संस्कृति
वि.सं. २०७७ फाल्गुन २० गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

धर्म-संस्कृति
वि.सं. २०७७ फाल्गुन १९ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

स्वास्थ्य
प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

मुख्य खबर
बास्तोला मृत्यु प्रकरणका अर्का प्रतिवादी पनि पक्राउ

धर्म-संस्कृति
आजको राशिफल / वि.सं. २०७७ फाल्गुन १८ गते मङ्गलवार (मार्च ०२ तारिख) || यहाँकाे दीन शुभ रहाेस्

मुख्य खबर
प्रवीण बास्तोला मृत्यु प्रकरण : हत्या अरोपी घरधनीलाई धरौटीमा छाड्न आदेश

What Are These ‘JAG’ Stars Up To Today?
Novelodge
|
Sponsored
Rare Historical Photos That Will Leave You Speechless
Dailyforest
|
Sponsored
These Cars Will Soon Be Completely Worthless
Daily Sport X
|
Sponsored
25 People Who Did Not Get What They Ordered Online
Sizzlfy
|
Sponsored
Surrogate Mom Gives Birth To Twins, Suddenly Realizes One Is Actually Hers
Habit Tribe
|
Sponsored
This Is Jared Kushner’s Insane Net Worth
Crafthought
|
Sponsored
Pour Vinegar On Bread And Leave It In Your Garage
Articles Skill
|
Sponsored
This Is Monica Lewinsky’s Net Worth As Of 2020
FinancialAdvisorHeroes
|
Sponsored
After Her Weight Loss
Free Hub
|
Sponsored
Power Wash Your Life With This Incredible Natural Cleaning Agent
Oceandraw
|
Sponsored
Prince William Confirms Unfortunate News
Rich Houses
|
Sponsored
15 Surprising Foods That Unclog Arteries & Blood Vessels
Articles Vally
|
Sponsored
सपनामा यी ५ चिज देख्नुभयो : कसैलाई नभन्नुस, यस्ता छन् १७३ सपनाले दिन्छन फल – Purbeli News
Purbeli News
बिस्कुट दिएर बालिका बलात्कार गर्ने ऋषिदेब पक्राउ – Purbeli News
Purbeli News
बास्तोला मृत्यु प्रकरणका अर्का प्रतिवादी पनि पक्राउ – Purbeli News
घट्यो सुनको मूल्य – Purbeli News
किन हुन्छ यौन असन्तुष्टि ? यस्ताे छ डाक्टरहरुकाे भनाइ – Purbeli News
शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ – Purbeli News
आफ्नै विद्यार्थीमाथि पटक पटक बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक – Purbeli News
Purbeli News
निसन्तान दम्पत्तिलाई डाक्टरले आँखै अगाडि यौन सम्पर्क गर्न लगाए – Purbeli News
Purbeli News
10 Food That Unclog Arteries (Most People Ignore)
Do It Houses
|
Sponsored
What And Where Are These Famous Wrestlers Now?
Oceandraw
|
Sponsored
Play this Game for 1 Minute and see why everyone is addicted
StrategyCombat
|
Sponsored
The One Dawn Dish Soap Trick Everyone Must Know
Crafthought
|
Sponsored
केटीले यौन भिडियो बनाएर बार्गेनिङ गरेपछि… – Purbeli News
Purbeli News
मोरंगको बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड (तस्विर सहित) – Purbeli News
Purbeli News

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।