0 COMMENTS

काठमाडौं ०४मंसिर०७७/सुनको मुल्य बिहिबार पनि ओरालो लागेको छ । सुनको मुल्य बिहिबार सात सयले घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबारबाट कारोबार खुलेको सुनको मुल्य खुलेको दिनमै तोलामा १०० रुपैयाँ घटेको थियो। त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।