0 COMMENTS

काठमाडौं१३साउन/ साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँले कमि आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमवार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।