0 COMMENTS

प्रतिभा भट्टराइ०९चैत्र/  रगतको अभावमा पिल्सिएर कुनै पनि विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अाज २०७५ चैत ९ गते शनिबार बनस्थली स्कुल सँगै शिवालय मन्दिर परिसरमा बिहान ९.३० देखि अपरान्ह २.३० बजे सम्म हेडस नेपाल ३ नम्बर प्रदेश काे आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

मानविय कर्तव्यको बोध गर्दै सञ्चालित उक्त रक्त दान कार्यक्रम मा केन्द्रीय कार्य समिति का पदाधिकारीहरू  हेडस नेपाल प्रदेश ३ का पदाधिकारी, हेडस कर्मी तथा शुभचिन्तक हरुको बाक्लो उपस्थिति रहेको थियो। दिलो ज्यान ले मानव समूदायको सेवा गरौं भन्ने नारा सहित गरिएको उक्त रक्तदान  कार्यक्रममा ५३ पिन्ट रगत सङ्कलन गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।