ती मकैका बोटहरुःप्रतिभा भट्टराइ

 वर्षाको साथ पाएर दिन प्रति दिन हलक्क बढ्ने ती मकैका बोटहरु लाई के थाहा की उसको हुर्काइ सँगै कसैको मनभित्र किन त्यसै त्यसै डर मडारिएर आउँछ अनि…

शान्त मन् अनमोल धन

शरीर मन् अनि श्वास लाई केन्द्रीत गरेर गरिने साधना याेग हो ।प्रथम सत्य श्वास र अन्तिम सत्य परमात्माको स्मरण गर्दै बिहानीको ब्रम्ह मुहूर्तमा वैदिक मन्त्रहरूको उच्चारण सहित…

रमणीय यात्रामा रोएको मन्ः प्रतिभा भट्टराइ

एक यात्रा भनेर चिनिएको जीवन, भित्र गरिएको रमणीय यात्रा अनी त्यो यात्रा सँग समेटिएको एक अन्तर मनको यात्रा जुन हिन्दी सिनेमा थ्री इडियट्स हेरे देखि नै मन्मा…

प्रतिभा पुरस्कार सात स्रष्टालाई

प्रतिभा भट्टराइ,काठमाण्डाै१४जेष्ठ/प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ पुरस्कार सात स्रष्टालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०७५ सालको…

त्यो अर्थहीन पलाँसःप्रतिभा भट्टराइ

 ऋतु राजको साथ पाएर आफ्नो धर्म निर्वाह गर्न हरेक वर्ष आफू वरिपरिका बिरुवा हरुलाई समेत सुन्दर बनाउँदै विना पातबोटै भरी फुल्ने सुन्दर फूल भए पनि कुनै काममा…

गजल- जय ओलि

नयाँ नेपाल खै कसरी पारा उस्तै छ फेरिएको छैन सस्कार नारा उस्तै छ। काठमाडौ मा बस्नेलाई कर्णाली को के को पिर छ हुम्ला जुम्ला कालिकोट रारा उस्तै…

हरेक नारीले आफ्नो कर्तव्य र संस्कारको ख्याल गर्नु पर्छःप्रतिभा भट्टरार्इ

माघ महिनामा विशेष महत्व रहेको स्वस्थानी व्रत कथा कि मुख्य पात्र माता सतिदेवीले आफ्ना बाबुको यज्ञ शालामा आत्मदाह गरेको कुरा हिन्दु धर्ममा आस्था राख्ने हरेकका लागि नौलो…

कुरा नाटक तुम्बी बाजेको

 बिग्रोल,धरान२२फागुन/  यतिबेला धरानमा बेरि जोन एक्टिङ स्टुडियो काठमाडौको प्रस्तुतिमा नाटक तुम्बि बाजे मन्चन भैरहेको छ ।तुम्बी बाजे नाटक हेरि रहदा राम्रो र नराम्रो दुबै पक्ष देखे देखिसके पछि नलेखी बस्न सकिन । पहिलो कुरा त काठमाडौ देखि धरानसम्म १८ जनाको…

कीर्तिमानी ललितपुर अध्यक्ष स्वजनकाे भारतीय नटराज द्वारा भारतमा प्रसंसा

 रमिला बस्नेत,उदयपुर १ माघ/ हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म…

झगडा – डा. सुरेन्द्र सिटाैला

उनी संग मेरो झगडा हुन्छ तर कारण हुदैन । बिना हार जीत झगडा सकिन्छ अनि सहमतिमा हस्ताक्षर नगरी झगडा सम्झौतामा टुङ्गिन्छ । उनी संग मेरो पटक पटक…