
राप्रपाको केन्द्रीय प्रचार विभागमा थपिए चार जना
काठमाडाैँ १२ जेठ,/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन । साथै विभागको सदस्य सचिवको जिम्मेवारी समेत तोकिएको छ…
काठमाडौँमा काँग्रेस–एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी
काठमाडौं जेठ ११, २०७९ /काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी…
भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता
चितवन, ८ जेठ/भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिनुभएको छ । ८९ हजार ५०८ मतगणना गर्दा उहाँले…
काठमाडौंमा बालेनको अग्रता समर्थकमा उत्साह
काठमाडौं २ जेष्ठ २०७९, । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४…
माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी
कास्की, २ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा…
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी
काठमाण्डौ ,जेष्ठ २ /बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा नेकपा एमालेका रवी खड्का विजयी भएका छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम अनुसार…
काठमाडौंमा बालेन शाहले झण्डै दोब्बर मतसहित बढाए अग्रता
काठमाडौँ २ जेठ २०७९/ काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार पाँच हजार चार सय ४६…
तारकेश्वर वडा नं ४ मा एमालेको प्यानल नै विजयी
काठमाण्डौ ,जेष्ठ १/शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्ष नरेन्द्र श्रेष्ठ को प्यानल पुन : विजयी भएको छ। श्रेष्ठले ७८५ मत…
बालेन साहले कटाए १५ सय मत,अग्रता कायम नै
काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५…